कर्षक
Romanized: karshaka, karshak, karsak, karsaka
तान्ने; घिच्च्याउने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तान्ने; घिच्च्याउने ।
२.
(नाम)
खनजोत गर्ने व्यक्ति; खेतीवाल; किसान; कृषक।