वर्षक
Romanized: varshaka, varshak, warshaka, warshak
प्रहार गर्ने; हान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रहार गर्ने; हान्ने।
२.
वर्षा गराउने; बर्साउने।