अवर्षक
Romanized: avarshaka, avarshak, awarshaka, awarshak
नबर्सने; वर्षा नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नबर्सने; वर्षा नगर्ने।