अवर्ग

Romanized: avarg, awarga, awarg, abarga

वर्गमा नपरेको; वर्गबाहिरको; फुट्टा; छुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वर्गमा नपरेको; वर्गबाहिरको; फुट्टा; छुट्टा।
२.
(नाम) नराम्रो वर्ग; कुवर्ग।
३.
स्वरवर्ण।

सम्बन्धित शब्दहरू