त्रिवर्ग
Romanized: trivarg, triwarga, triwarg, tribarga
धर्म, अर्थ र काम - यी तीन पुरुषार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धर्म, अर्थ र काम - यी तीन पुरुषार्थ।
२.
हानि, स्थिरता र वृद्धि - यी तीन स्थिति।