टवर्ग

Romanized: tavarg, tawarga, tawarg, tabarga

कवर्ग आदि पाँच वर्गमध्ये तेस्रो वर्ग; ट, ठ, ड, ढ, ण गरी जम्मा पाँच वर्णको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कवर्ग आदि पाँच वर्गमध्ये तेस्रो वर्ग; ट, ठ, ड, ढ, ण गरी जम्मा पाँच वर्णको समूह।

सम्बन्धित शब्दहरू