वर्ग
Romanized: varg, warga, warg, barga
समान दृष्टिका कुनै जाति, पेसा, वर्ण, श्रेणी, स्तर, आकारप्रकार आदिको समूह; समान धर्म, संस्कृति, भाषा आदि हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समान दृष्टिका कुनै जाति, पेसा, वर्ण, श्रेणी, स्तर, आकारप्रकार आदिको समूह; समान धर्म, संस्कृति, भाषा आदि हुने मानिसहरूको समूह वा जमात; दल; श्रेणी; दर्जा; विभाग।
२.
एकै स्थानबाट उच्चारण हुने वर्णहरूको समुदाय। (जस्तो- कण्ठबाट क, ख, ग, घ, वर्क्सबाट च, छ, ज, झ आदि)।
४.
गणितमा दुई समान अङ्क वा सङ्ख्याले गुन्ने रीति वा त्यसरी निकालिएको गुणनफल।