भूस्वर्ग

Romanized: bhusvarg, bhuswarga, bhuswarg, bhoosvarga

पृथिवी नै स्वर्ग; स्वर्गको काल्पनिक सुखभन्दा पृथिवीमा भोग्न पाइने सुखशान्ति; दिव्यसुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पृथिवी नै स्वर्ग; स्वर्गको काल्पनिक सुखभन्दा पृथिवीमा भोग्न पाइने सुखशान्ति; दिव्यसुख।
२.
सुमेरु पर्वत।

सम्बन्धित शब्दहरू