भूस्वामी
Romanized: bhusvaami, bhuswaami, bhuswami, bhoosvaami
जग्गाजमिनको मालिक; जमिनको स्वामित्व भएको मानिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जग्गाजमिनको मालिक; जमिनको स्वामित्व भएको मानिस ।