गोस्वामी
Romanized: gosvaami, goswaami, goswami, goshvaami
गाईको मालिक; गाई पाल्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाईको मालिक; गाई पाल्ने व्यक्ति।
२.
इन्द्रियलाई वश गर्ने; जितेन्द्रिय ।
३.
वैष्णव सम्प्रदायमा आचार्यका उत्तराधिकारी; माध्व, वल्लभ र निम्बार्क मतका वैष्णवहरूका महन्तले पाउने पदवी।