तलस्वामी
Romanized: talasvaami, talaswaami, talaswami, talashvaami
तल वा ग्रामको रेखदेख गर्ने अधिकारी, तलपति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तल वा ग्रामको रेखदेख गर्ने अधिकारी, तलपति।