अतलस्पर्शी

Romanized: atalasparshi, atalashparshi, atalasparshee, atalashparsi

पिँधसम्म छुने; पाताल छुने। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पिँधसम्म छुने; पाताल छुने।
२.
ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो; अत्यन्त गहन (उदा.- उहाँको अतलस्पर्शी विद्वत्ताबाट को प्रभावित नहोला!)।

उदाहरण वाक्य

  • उहाँको अतलस्पर्शी विद्वत्ताबाट को प्रभावित नहोला!

सम्बन्धित शब्दहरू