ग्वामग्वाम
Romanized: gvaamagvaama, gvaamagvaam, gvaamagvama, gvamagvaama
लगातार धेरै झिक्दा वा खाँदाको किसिमले; गमगम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ग्वाम]
1
लगातार धेरै झिक्दा वा खाँदाको किसिमले; गमगम।