ग्वाम्म

Romanized: gvaamma, gvaamm, gwaamma, gvamm

एकमुस्ट पारी धेरै लिने वा दिने किसिमले; ग्वाच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. ग्वाम्+मु]

१.
एकमुस्ट पारी धेरै लिने वा दिने किसिमले; ग्वाच्च।
२.
स्वाट्ट हात हालेर अटाएसम्म झिक्ने चालमा।
३.
अपर्कटसँग हिलो, खाल्टो आदिमा गाडिने गरी।

सम्बन्धित शब्दहरू