झ्वाम्म

Romanized: jhvaamma, jhvaamm, jhwaamma, jhvamm

एकै झमटमा पानीको गहिराइमा हाम फाल्ने चालसँग; झ्याम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झम्>झ्वाम]

1
एकै झमटमा पानीको गहिराइमा हाम फाल्ने चालसँग; झ्याम्म।

सम्बन्धित शब्दहरू