ख्वाम्म
Romanized: khvaamma, khvaamm, khwaamma, khvamm
पिँधसम्म पुग्ने गरी (कुनै तिखो वस्तु रोप्ने किसिम); स्वाम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ख्वाम्+म]
1
पिँधसम्म पुग्ने गरी (कुनै तिखो वस्तु रोप्ने किसिम); स्वाम्म।