च्वाम्म

Romanized: chvaamma, chvaamm, chvamma, chwaamma

रसिलो र नरम वस्तुको गाँस मुखमा हाली चपाए झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्वाम्+म]

1
रसिलो र नरम वस्तुको गाँस मुखमा हाली चपाए झै गरी।

सम्बन्धित शब्दहरू