च्याम्म

Romanized: chyaamma, chyaamm, chyamma, chyamm

बेसरी च्याप्ने किसिमले; दह्रोसँग अँठ्याएझै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्याम्+म]

1
बेसरी च्याप्ने किसिमले; दह्रोसँग अँठ्याएझै गरी।

सम्बन्धित शब्दहरू