कड्याम्म
Romanized: kadyaamma, kadyaamm, kadyamm, kadyamma
कडा वस्तु ठोक्किँदा आवाज आउने गरी; कड्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कडा वस्तु ठोक्किँदा आवाज आउने गरी; कड्याक्क।