खड्याम्म

Romanized: khadyaamma, khadyaamm, khadyamm, khadyamma

कुनै गरुङ्गो वस्तु माथिबाट खस्दा वा लड्दा ठुलो आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

1
कुनै गरुङ्गो वस्तु माथिबाट खस्दा वा लड्दा ठुलो आवाज आउने गरी।

सम्बन्धित शब्दहरू