झड्याम्म
Romanized: jhadyaamma, jhadyaamm, jhadyamm, jhadyamma
ठुलो आवाज आउने गरी ठोकिँदा वा पिट्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [(द्वि.) झड्याम]
1
ठुलो आवाज आउने गरी ठोकिँदा वा पिट्दाको किसिमले।