धड्याम्म
Romanized: dhadyaamma, dhadyaamm, dhadyamm, dhadyamma
कुनै ठुलो र गहुङ्गो वस्तु माथिबाट बजारिँदा आवाज आउने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल धड्याम्+म]
१.
कुनै ठुलो र गहुङ्गो वस्तु माथिबाट बजारिँदा आवाज आउने गरी ।
२.
लड्दा वा पछारिँदा शब्द निस्कने चालले।
३.
तोप, बन्दुक आदि पड्कँदा आवाज निस्कने गरी।
४.
झ्याल, ढोका आदि जोडसँग खोल्दा वा बन्द गर्दा शब्द निस्केर ।