गड्याम्म
Romanized: gadyaamma, gadyaamm, gadyamm, gadyamma
गड्याङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) गड्याम्म]
१.
गड्याङ्ङ।
२.
हे.
३.
केही ठुलो र गहकिलो वस्तु झर्दाको आवाज वा तोप, बन्दुक, बम आदि पड्कँदाको आवाज।