गड्याङ

Romanized: gadyaanga, gadyaang, gadyanga, gadyang

चट्याङ वा वज्र पर्दा झै ठुलो आवाज आउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गड्याङ्ङ]

1
चट्याङ वा वज्र पर्दा झै ठुलो आवाज आउने चालले।

सम्बन्धित शब्दहरू