गड्याङगुडुङ

Romanized: gadyaangagudunga, gadyaangagudung, gadyangagudunga, gadyangagudung

मेघ गर्जदा झै ठुलठुलो आवाज आउने किसिमले।२. कुनै पनि गह्रौँ सामान यताउति थचारिँदा झै आवाज निस्कने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गड्याङ्+अ (द्वि.)]

१.
मेघ गर्जदा झै ठुलठुलो आवाज आउने किसिमले।२. कुनै पनि गह्रौँ सामान यताउति थचारिँदा झै आवाज निस्कने गरी ।
३.
(नाम) मेघको गर्जन; बादलको कड्काइ।
४.
गडबड; गोलमाल।

सम्बन्धित शब्दहरू