गज्याङगुजुङ
Romanized: gajyaangagujunga, gajyaangagujung, gajyangagujunga, gajyangagujung
अनेक प्रकारका वस्तु एकै ठाउँमा अव्यवस्थित ढङ्गले मिसमास हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) गज्याङ]
१.
अनेक प्रकारका वस्तु एकै ठाउँमा अव्यवस्थित ढङ्गले मिसमास हुने किसिमले।
२.
त्यस्तो अव्यवस्थित स्थिति वा ढङ्ग।