गन्ठ्याङगुन्ठुङ
Romanized: ganthyaangagunthunga, ganthyaangagunthung, ganthyangagunthunga, ganthyangagunthung
हे. गठ्याङगुठुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [द्वित्व गन्ठ्याङ]
१.
हे. गठ्याङगुठुङ।
२.
धेरै गाँठा परेको।