लन्ठ्याङलुन्ठुङ

Romanized: lanthyaangalunthunga, lanthyaangalunthung, lanthyangalunthunga, lanthyangalunthung

यताउति लन्ठिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
यताउति लन्ठिने गरी।
२.
जसोतसो गरेर काम पटाउने चालले; लन्ठ्याङमन्ठ्याङ।

सम्बन्धित शब्दहरू