लन्ठ्याङ

Romanized: lanthyaanga, lanthyaang, lanthyanga, lanthyang

लन्ठिने काम वा चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लुण्ठ्]

१.
लन्ठिने काम वा चाल।
२.
(विशेषण) काम नलाग्ने।

सम्बन्धित शब्दहरू