लस्याङलुसुङ
Romanized: lasyaangalusunga, lasyaangalusung, lasyangalusunga, lasyangalusung
बिस्तारो वा सुटुक्क हिँड्दाको किसिमले; लस्याकलुसुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) लस्याङ]
१.
बिस्तारो वा सुटुक्क हिँड्दाको किसिमले; लस्याकलुसुक।
२.
आलटाल; लटरपटर; ढिलासुस्ती।