छस्याङछुसुङ
Romanized: chhasyaangachhusunga, chhasyaangachhusung, chhasyangachhusunga, chhasyangachhusung
कागत, किताब, खुजुरा वस्तु आदि चलाउँदा असावधानी गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) छुसुङ]
१.
कागत, किताब, खुजुरा वस्तु आदि चलाउँदा असावधानी गर्ने गरी।
२.
सुकेका पात, पतिङ्गर चलाउँदाको किसिमले।
३.
खत्र्याङखुत्रुङ; जेतेमेते; छासछुस।