छप्ल्याङछुप्लुङ
Romanized: chhaplyaangachhuplunga, chhaplyaangachhuplung, chhaplyangachhuplunga, chhaplyangachhuplung
पानी चलाउँदा वा खेलाउँदा आउने आवाज, छप्लाङछुप्लुङ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छप्लाङ्+अ (द्वि.)]
१.
पानी चलाउँदा वा खेलाउँदा आउने आवाज, छप्लाङछुप्लुङ ।
२.
त्यस्तो आवाज उत्पन्न हुने गरी वा उत्पन्न गरेर।