छुप्लुकछुप्लुक
Romanized: chhuplukachhupluka, chhuplukachhupluk, chhuplukachupluka, chuplukachhupluka
पानीमा धेरै पटक डुब्दाको वा पौडिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छुप्लुक]
1
पानीमा धेरै पटक डुब्दाको वा पौडिँदाको किसिमले।