छुलुकछुलुक
Romanized: chhulukachhuluka, chhulukachhuluk, chhulukachuluka, chulukachhuluka
एकभन्दा बढी पटक पिसाब गर्दाको किसिमले; रोकी रोकी पिसाब हुँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छुलुक]
1
एकभन्दा बढी पटक पिसाब गर्दाको किसिमले; रोकी रोकी पिसाब हुँदाको किसिमले।