झल्याकझुलुक
Romanized: jhalyaakajhuluka, jhalyaakajhuluk, jhalyakajhuluk, jhalyakajhuluka
झरिलो वस्तु वा उज्यालो यदाकदा देखिने गरी; कहिलेकाहीँ मात्र घाम आदि देखिने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
झरिलो वस्तु वा उज्यालो यदाकदा देखिने गरी; कहिलेकाहीँ मात्र घाम आदि देखिने चालसँग।
२.
कुनै व्यक्ति वा वस्तु फाटफुट देखिने गरी; आकलझुकल।