गल्याकगुलुक

Romanized: galyaakaguluka, galyaakaguluk, galyakaguluk, galyakaguluka

फलफूल आदि पाकेर ज्यादै गल्ने किसिमले; फत्याकफुतुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गल्याक्+अ (द्वि.)]

1
फलफूल आदि पाकेर ज्यादै गल्ने किसिमले; फत्याकफुतुक।

सम्बन्धित शब्दहरू