गल्याकगिलिक

Romanized: galyaakagilika, galyaakagilik, galyakagilik, galyakagilika

पूरै गल्दा वा पाक्दाको किसिमले; गल्याकगुलुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व गल्याक]

१.
पूरै गल्दा वा पाक्दाको किसिमले; गल्याकगुलुक।
२.
धेरै गिलोपन।

सम्बन्धित शब्दहरू