मल्याकमिलिक

Romanized: malyaakamilika, malyaakamilik, malyakamilik, malyakamilika

आकाशमा झल्याकझुलुक बिजुली चम्किने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [(द्वि.) अरबी मू. मिलिक्+अ]

१.
आकाशमा झल्याकझुलुक बिजुली चम्किने गरी।
२.
काम- कुरो तुरुन्त समाप्त हुने किसिमले; झाटफुट।

सम्बन्धित शब्दहरू