मल्याकमुलुक

Romanized: malyaakamuluka, malyaakamuluk, malyakamuluk, malyakamuluka

जिज्ञासा, भय, शङ्का आदिका कारणले वरपर हेर्ने गरी; पल्याकपुलुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [(द्वि.) अरबी मू. मुलुक्+अ]

१.
जिज्ञासा, भय, शङ्का आदिका कारणले वरपर हेर्ने गरी; पल्याकपुलुक।
२.
आँखा छलेर तत्कालै सामान बेपत्ता पार्ने गरी।

सम्बन्धित शब्दहरू