पल्याकपुलुक

Romanized: palyaakapuluka, palyaakapuluk, palyakapuluk, palyakapuluka

डर, उत्सुकता; आकाङ्क्षा आदिले यताउति हेर्दै । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अं. मू. (द्वि.) पुलुक्+अ]

१.
डर, उत्सुकता; आकाङ्क्षा आदिले यताउति हेर्दै ।
२.
यताउति रहेका सबै वस्तुलाई पालैसित हेरेर।
३.
(नाम) उत्सुकतापूर्ण दृष्टि; सतर्क हेराइ।
४.
चञ्चल हेराइ; अस्थिर दृष्टि।

सम्बन्धित शब्दहरू