मिलिकमिलिक

Romanized: milikamilik, milikamilika

छिटछिटो बिजुली चम्कने वा ज्योति फाल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
छिटछिटो बिजुली चम्कने वा ज्योति फाल्ने गरी।

सम्बन्धित शब्दहरू