सिलिकसिलिक

Romanized: silikasilik, shilikasilika, silikashilika, shilikasilik

नरम वा चिल्लो वस्तु चिप्लँदाको किसिमले; सिलित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) सिलिक]

1
नरम वा चिल्लो वस्तु चिप्लँदाको किसिमले; सिलित्त।

सम्बन्धित शब्दहरू