सिकसिक

Romanized: sikasik, shikasika, sikashika, shikasik

घिन मानेर; निकनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सिक्+अ (द्वि.)]

१.
घिन मानेर; निकनिक।
२.
(विशेषण) पूरै भिजेको।
३.
भिजेर घिनलाग्दो भएको।

सम्बन्धित शब्दहरू