सिकसिकाउनु
Romanized: sikasikaaunu, shikasikaaunu, sikashikaaunu, shikasikaunu
फोहोर देखेर घिन वा नाकनिक मान्नु; सिकसिको लाग्नु; घिनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
फोहोर देखेर घिन वा नाकनिक मान्नु; सिकसिको लाग्नु; घिनाउनु।