झकिझकाउ
Romanized: jhakijhakaau, jhakijhakau
प्रकाश, रङ, सिँगारपटार आदि बाहिरी आवरणबाट सुशोभित हुने प्रक्रिया; सजिसजाउ; झकमक्क हुने भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रकाश, रङ, सिँगारपटार आदि बाहिरी आवरणबाट सुशोभित हुने प्रक्रिया; सजिसजाउ; झकमक्क हुने भाव।
२.
प्रकाशपुञ्जबाट आउने रङ्गीबिरङ्गी सौन्दर्य।