झकझकाउनु
Romanized: jhakajhakaaunu, jhakajhakaunu
बिजुली, मैन्टोल आदिको चहकिलो प्रकाशले चारैतिर झिलिमिली हुनु; चमक फैलनु, झलझलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बिजुली, मैन्टोल आदिको चहकिलो प्रकाशले चारैतिर झिलिमिली हुनु; चमक फैलनु, झलझलाउनु।
२.
रातो, निलो, पहेंलो आदि विविध रङको प्रदर्शनले आकर्षक दृश्य पैदा हुनु।
३.
(सकर्मक क्रिया)
घचघच्याउनु।
४.
झिज्याउन; कचकच गर्नु।