झकझकाइनु
Romanized: jhakajhakaainu, jhakajhakainu
झकाझक होइन; झलमलाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
झकाझक होइन; झलमलाइनु।
२.
(कर्मवाच्य क्रिया)
झकझक पारिनु।
३.
घचघच्याइनु।