झकझकी

Romanized: jhakajhakee, jhakajhakii, jhakajhaki

कुनै नराम्रो कामकुरा होला कि भन्ने त्रास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै नराम्रो कामकुरा होला कि भन्ने त्रास।
२.
झकाझक; जगमग।

सम्बन्धित शब्दहरू