झकझक

Romanized: jhakajhak, jhakajhaka

सानोतिनो कामकुरामा पनि पिरोलिइरहने प्रवृत्ति; कचकच; ख्याउँख्याउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सानोतिनो कामकुरामा पनि पिरोलिइरहने प्रवृत्ति; कचकच; ख्याउँख्याउँ।
२.
(क्रियाविशेषण) बिजुली बत्ती आदि निभ्न खोज्ने वा बल्ने जस्तो भइरहेर ।
३.
ट्रेन, इन्जिन आदि गुड्दा रोकिई रोकिई आवाज आउने गरी।

सम्बन्धित शब्दहरू