झकझकिनु

Romanized: jhakajhakinu

झकझकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [झकझक+इ+नु]

१.
झकझकाउनु।
२.
निदाएको मान्छे अलिअलि बिउँझनु; झसझस हुनु।

सम्बन्धित शब्दहरू